७ बैशाख २०८१, शुक्रबार

Tag: यौनी

छोरी सात वर्षको पुगेपछि यौनी छेड्ने प्रचलन

एजेन्सी, एउटा समुदाय जहाँ केटी मान्छेको यौनी सात वर्ष पुग्ने वित्तिकै छेडिन्छ । यो भारतको एउटा सानो बोहरा मुस्लिम समुदायको परम्परा हो । यहाँ महिलाको यौनी अभिभावकले छेडिन्छिन् । तर, भारत सरकारले यसलाई अहिले सम्म यसलाई प्रतिबन्ध लगाएको छैन् ।