१३ बैशाख २०८१, बिहिबार

Tag: यौनाङ्ग

के यौनाङ्ग छोएका कारण कोरोना भाइरस सर्छ ?

एजेन्सी । कोरोना र यौनजीवनमा यसको असरका विषयमा बीबीसीले तयार पारेको यो रिपोर्ट पढौँ । के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नु भएको पनि हुन सक्छ। यस विषयमा सही