२९ कार्तिक २०८१, बिहीबार

Tag: योजना तथा वजेट तर्जुमा

प्रदेशको योजना तथा वजेट तर्जुमा प्रक्रिया

एक वर्षभित्र तोकिएको निश्चित साधन–स्रोतबाट सम्पन्न गर्न लक्ष्य राखेका आर्थिक, सामाजिक, पूर्वाधार, लैङ्गिक, सूचना तथा प्रविधि, मानव संसाधन, सुशासन आदि कार्यक्रम तथा आयोजनाहरूमा गरिने खर्च तथा त्यसलाई बेहोर्ने स्रोतको विवरणलाई बजेट भनिन्छ । सामन्य भाषामा कुनै खास आर्थिक वर्षको लागि