किन अचानक खनाल-नेपाल समूहले गर्दैछ पत्रकार सम्मेलन ?
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवनेपाल समूहले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । यो समूहले चैत ४ र ५ गते काठमाडौंमा विशाल राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको हो । कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर