काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले सार्थक परिणाम आऊँछ भने त्यसलाई अन्यथा मान्नु नहुने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले राजनीतिक बिषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई