१५ आश्विन २०८१, मंगलबार

Tag: युनामिड मिसन

युनामिड मिसनमा जाने प्रहरी कर्मचारीको बिदाइ

५ वैशाख, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औँ समूहमा जाने प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज बिदाइ गर्नुभएको छ । उहाँले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई नेपालको राष्ट्रिय झण्डा