७ बैशाख २०८१, शुक्रबार

Tag: युद्धकालिन मुद्दा

युद्धकालिन मुद्दालाई निश्कर्ष पुर्याउन सत्तारुढ दल र प्रतिपक्षवीच बालुवाटारमा छलफल

४ कात्तिक, काठमाडौं । युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष पुर्याउन प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, उर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख सुवास नेम्वाङ छलफलका लागि जुटेका छन् । बैठकमा सत्य निरुपण