८ बैशाख २०८३, मंगलबार

Tag: यस्तो देखियो

मेरो अनुभव हाम्रो समाजमा यस्तो देखियो

कसैलाई हजुर औषधि नखानुस् जडिबुटी बनाएर खानुस् ठिक नभए मात्र अन्य औषधि खानुहोला भनेकोमा केहि विद्वान् साथीहरू यसको वैज्ञानिक आधार खोज्नतर्फ लाग्नु भयो तर केहीले विश्वासलाई आधार मानेर खानुभयो जसले खाएन उ पछि नै रहे जसले खायो उ अघि बढ्यो