१३ बैशाख २०८१, बिहिबार

Tag: मोहम्मद आफताव आलम

मोहम्मद आफताव आलमको मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्कियो

काठमाडौं । अन्तत: नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई