६ बैशाख २०८१, बिहिबार

Tag: मोहम्मद आफताब आलम

मोहम्मद आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले आज शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै काँग्रेस नेता आलमलाई थुनामुक्त नगर्न आदेश दिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल