६ बैशाख २०८१, बिहिबार

Tag: मोहम्द आफताब आलम

आलम विरुद्ध मुद्दा चलाउने रौतहटका सरकारी वकिलको सरुवा

२ मंसिर, काठमाडौं । ‘आलम आतंक’ भन्दै मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा भएको छ यो समाचार आजको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता फणीन्द्रराज कटवालको आइतबार मकवानपुर सरुवा