१४ बैशाख २०८१, शुक्रबार

Tag: मोहमद आफताव आलम

आलम प्रकरण: अपहरण गरेर बयान फेर्न लगाए

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेशका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम प्रकरणका प्रत्यक्षदर्शीहरुले दिनदिनै बयान फेर्दै आएको छ सोमबार मात्र अदालतमा पेश भएको कागजातमा बम विष्फोटका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि