१३ बैशाख २०८१, बिहिबार

Tag: मोहमद अफताब आलम

कांग्रेसका नेता आलमको बयान जारी

२० कात्तिक, रौतहट । नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा बयान दोस्रो दिन बुधबार पनि जारी छ । न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भइरहेको छ