११ बैशाख २०८३, शुक्रबार

Tag: मोटरबाटो सुधार

मापदण्ड पूरा नगरेका मोटरबाटो सुधार गर्न निर्देशन

२० माघ, सल्यान । कपुरकोट गाउँपालिका–६ मा निर्माण गरिएका मोटरबाटो मापदण्डअनुसार नभएको पाइएको छ । गाउँपालिकास्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको बाटो मापदण्डअनुसार चौडाइ नपुगेको पाइएको इञ्जिनीयर भुपेन्द्र ऐरीले जानकारी दिनुभयो । अनुगमन समितिका संयोजक तीला बुढामगरको