६ जेष्ठ २०८३, बुधबार

Tag: मेदान्ता अस्पताल

एनएमबि बैंकका ग्राहकलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदान्ता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदान्ता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले ओपीडी