८ बैशाख २०८१, शनिबार

Tag: मेडिकल कलेज

सरकारले प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना गर्ने

काठमाडौँ । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पताल-प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा दुई वटा शिक्षण अस्पताल