नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरीे रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो । कोरोना संक्रमण