२८ चैत्र २०८२, शनिबार

Tag: मृत्यु हुनेको संख्या ११ पुग्यो

जाजरकोट जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ११ जना पुग्यो

जाजरकोट । जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटीमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका