१३ बैशाख २०८१, बिहिबार

Tag: मूलप्रवाहीकरण

कोभिड–१९ : मदरसा शिक्षा मूलप्रवाहीकरणको चुनौती

नेपालगञ्ज, २४ कात्तिक । कोरोना भायरस सङ्क्रमणका कारण बाँकेमा दर्ता भएका सबै मदरसालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहमा ल्याउन चुनौती थपिएको छ । जिल्लामा दर्ता भएका १०६ मदरसामध्ये ३८ वटाले मात्रै राहत कोटाको अनुदान रकम पाइरहेका छन् । बाँकी मदरसाले स्थानीय तहबाट