४ मंसिर २०८३, शुक्रबार

Tag: मुस्ताङको लेते–धम्पु

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु मोटरेबल पुल

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण पछिल्लो १० महिनादेखि पुलको काम पूर्ण रूपमा ठप्प भई अलपत्र परेको