१० श्रावण २०८३, आइतबार

Tag: मुद्दा फछ्र्योट

उच्च अदालत पाटनद्वारा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो । न्यायालयले दुई वर्ष नाघेका र १८