शेरबहादुर सिंह, भीमदत्तनगर, २८ पुस । कुनै बेला साहुजनको घरमा काम गरेर जीविकोपार्जन गर्ने मुक्त कम्लहरीले पुनःस्थापनापछि समाजमा देखाएको अग्रसरताले कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावका महिलाको दिनचर्या फेरिएको छ । गाउँका ५७ जना मुक्त कम्लहरी एकजुट भएर सहकारी स्थापना गरेर जीविकोपार्जनका