११ बैशाख २०८३, शुक्रबार

Tag: मिलन शेरचन

झारपातबाट सुन्दर चित्र बनाउने कलाकार मिलन शेरचन

१८ माघ, चिप्लेढुङ्गा । पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ । जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुनुहुन्छ