मिचाहा प्रजातिले वनको उत्पादकत्व घट्दै
काठमाडौँ, १६ माघ । पछिल्लो समयमा नेपालमा वन क्षेत्र बढेपनि वनको उत्पादकत्व भने घटेको देखिएको छ । सरकारको अध्ययनले नेपालको वनको उत्पादकत्व प्रतिहेक्टर १३ घनमिटरका दरले घटेको देखिएको हो । वनको उत्पादकत्व घटेका विभिन्न कारणमध्ये आयातित वा मिचाहा प्रजातिका वनस्पति