६ बैशाख २०८१, बिहिबार

Tag: मार्सेलो एब्रार्ड

एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो : मेक्सिकाली विदेशमन्त्री

मेक्सिको सिटी, २० साउन । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताउनुभएको छ । उहाँले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका