१४ बैशाख २०८१, शुक्रबार

Tag: मार्यम नवाज शरिफ

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफकी छोरी पक्राउ

इस्लामावाद, २३ साउन । पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने मध्ये