ओलीले माधव नेपाललाई कारबाही गरेपछि प्रचण्डले गरे यस्तो गाली
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मास्ने पात्रको रुपमा अगाडि बढेको आरोप लगाएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको व्यवस्था मन नपाउनेहरुले मास्ने पात्रको रुपमा अगाडि बढेको आरोप लगाएका छन्