६ फाल्गुन २०८२, बुधबार

Tag: माधव नेपाल

एमालेको खनाल-नेपाल समूहको बैठक, नयाँ पार्टी खोल्नेबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले आव्हान गरेको केन्द्रीय समिति बैठक आज जारी रहेको छ । एमालेभित्र बढ्दो टकरावबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणकाबारे छलफल गर्न कोरोना महामारीका कारण भर्चुअल माध्यमवाट आज