५ फाल्गुन २०८२, मंगलबार

Tag: माधव नेपाल

असन्तुष्ट माधव नेपाललाई फकाउँदै प्रधानमन्त्री ओली

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । हिजो शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै