१२ चैत्र २०८२, बिहिबार

Tag: माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाद्वारा एम्बुलेन्स प्रदान

काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले असार २