७ बैशाख २०८१, शुक्रबार

Tag: माथिल्लो त्रिशूली थ्री-ए

सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री-एको उदघाटन

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन् । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले