२९ असार २०८३, सोमबार

Tag: माजिद अन्सारी

आफ्नो जीवनरक्षा गर्न अस्पतालको बेडबाटै जेनजी अभियन्ता माजिदको आग्रह

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका हुन् । आज