काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल, सञ्जीव दाहाल र एसपी साह गरी ३ जना रहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको