भदौ २, सिन्धुली, । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केही दिनअघिको वर्षाका कारण रातु नदीमा आएको बाढीले पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको व्यवस्था गरिए पनि पटकपटक