महिला बेचबिखनमा कमी नआउँदा चिन्ता
भाद्र २० , काठमाडौँ | सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताउनुभएको छ ।मानव बेचबिखन र ओसारपसार विरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले अब आशा र भरोसाको दिन