४ बैशाख २०८१, मंगलबार

Tag: महागौरी

आज महागौरीको पूजा गरी महाअष्टमी मनाइँदै

काठमाडौं, कार्तिक ८ । आज नवरात्रको आठौ दिन महागौरीको पूजा गरी महाअष्टमी मनाइँदैछ । नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । अष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधिअनुसार