९ असोज, परासी । ऐतिहासिक गजधम्बा देवीको मन्दिरसमेत रहेको पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित प्रसिद्ध महलपोखरीले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने गरेको छ । तराईको अत्यधिक गर्मीका बेला त्यहाँ चल्ने चिसो हावा, कुहिरोले ढाकिने पुस माघको चिसोको बेला