१३ बैशाख २०८१, बिहिबार

Tag: महम्मद आफताब आलम

आलमविरुद्ध प्रहरीले लगाएको यी हुन् तीन आरोप

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा