३ बैशाख २०८३, बिहिबार

Tag: मर्का

कामपाः एकै स्थानमा कार्यालय नहुँदा मर्का

२३ असोज, काठमाडौँ । कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आउनुभएका हरि उप्रेती भूकम्पअघि काठमाडौँ महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा जानुभयो । त्यहाँ उहाँलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो । उहाँ हरिभवन जाँदा पनि उहाँको काम हुने सुरसार नभएपछि उहाँले