काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई सो अधिकार दिएको हो । यस्तै नेकपा