१ फाल्गुन २०८२, शुक्रबार

Tag: मन्त्रिपरिषद् बैठक

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मोरङको विराटनगर महानगरपालिका–१८ स्थित हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्ने निर्ण गरेको सञ्चार तथा सूचना