प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बिहान ११ः४५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सत्तारुढ गठबन्धनका पाँच दलको बिहान ९ बजेदेखि बस्ने बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्