११ श्रावण २०८१, शुक्रबार

Tag: मनोज मानव

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । युट्युबर मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको हो । साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान