१८ कार्तिक २०८३, बुधबार

Tag: मनोज केसी

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. केसीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रहरी नियमावली, २०७१ को