८ मंसिर २०८१, शनिबार

Tag: मनरुपाको दुःख

मनरुपाको दुःख : पहिराले २६ वर्षअघि साइँलो छोरो पुर्यो, अहिले काइँलो

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ । बसाइँ सरेर जाने ठाउँ पनि छैन । ठूलो पानी परे पहिरोले घर