६ बैशाख २०८३, आइतबार

Tag: मनकुमारी कामी

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

दमौली, १७ पुस । तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ । विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर