१६ चैत्र २०८२, सोमबार

Tag: मध्य चमेलिया

मध्य चमेलियामा ऋण लगानी गर्न नेपाल बैंक र नविल सहमत

काठमाडौं । अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावरले निर्माण गर्न लागेको २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको लागि नेपाल बैंक लिमिटेडको नेतृत्वमा नविल बैंक ऋण लगानी गर्न तयार भएका छन् । बुधबार साँझ आयोजना प्रवद्र्धक कम्पनी र ऋण