१२ आश्विन २०८१, शनिबार

Tag: मध्यविन्दु जिल्ला अस्पताल

उपकरणको अभावमा मध्यविन्दु अस्पतालमा डायलायसिस सेवा प्रभावित

कावासोती । उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो । अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण रहेका छन् ।