६ बैशाख २०८१, बिहिबार

Tag: मण्डप

इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा दुईजनासँग विवाह गरे

एजेन्सी, इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । मुश्लिम समुदायको बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम पुरुषले आफूसँग चार श्रीमती राख्न सक्छन् । इन्डोनेशियाली कानून अनुसार यदि जेठी श्रीमतीले