३ बैशाख २०८३, बिहिबार

Tag: मकैजोन कार्यक्रम

झापाका दुई स्थानीय तहमा मकैजोन कार्यक्रम

सुरुङ्गा, १३ फागुन । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ